बम आक्रमणबाट खुट्टा गुमाएकी कटुवाललाई २ लाख सहयोग

बेल्जियम — नेपाली जनसम्पर्क समिति बेल्जियमले बम आक्रमणमा घाइते भएकी नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य मीरा कटुवाललाई आर्थिक सहयोग प्रदान गरेको छ । जनसम्पर्क समिति बेल्जियमका प्रतिनिधि उल्का घिमिरे, राजेन्द्र पौडेल र बिजय मल्ललगायतले संस्थाले संकलन गरेको दुई लाख रुपैयाँ सहयोग बिहीबार एक कार्यक्रमबीच नेत्री कटुवाललाई हस्तान्तरण गरेका हुन् । त्यसक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा … Continue reading बम आक्रमणबाट खुट्टा गुमाएकी कटुवाललाई २ लाख सहयोग